काठमाडौं। वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ।
उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन्। उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच प्रतिशपर्दा हुनेछ । उक्त खेल भने अपरान्ह ४ बजे सुरु हुनेछ।
कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताकाे फाइनल खेल २८ गते हुनेछ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]