← समाचारमा फर्कनुस्
Cricket Mar 24, 2023 · Nepalsports

बिकेनन् द हन्ड्रेडमा सन्दीप र अर्जुन

बिकेनन् द हन्ड्रेडमा सन्दीप र अर्जुन

काठमाडौं- नेपाली राष्ट्रिय टिमका बलर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद इंग्ल्याण्डमा आयोजना भएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् ।

तेस्रो संस्करणका लागि प्रतियोगिताको ड्राफ्टमा नेपालबाट यी दुई खेलाडी समावेश भए पनि कुनै पनि टिमले बोली लगाएनन् ।

द हन्ड्रेडमा ८ टिम छन् । प्रतियोगिताको तेस्रो संस्करण आउने अगष्ट महिनामा आयोजना हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →