← समाचारमा फर्कनुस्
Top Headlines Oct 31, 2026 · Swadesh

वर्षाले लुम्बिनी लायन्स र चितवन राइनोज खेल रद्द

वर्षाले लुम्बिनी लायन्स र चितवन राइनोज खेल रद्द

नेपाल प्रिमियर लिगको शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज बीचको खेल वर्षाका कारण रद्ध भएको छ । 

खेल दिउँसो १२.३० बजे सुरु हुनु पर्ने थियो, तर टस पनि हुन नसकी खेल रद्ध भएका हुन् । 

बिहीबार राती देखिको वर्षा निरन्तर रहेको छ । खेल रद्द भएपछि दुवै टिमले एक एक अंक पाएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →