← समाचारमा फर्कनुस्
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले सम्झाैता पत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे ।
यस्तै पोखरा एभेन्जर्सले शुक्रबारै मेडिकल पार्टनरको रुपमा माईक्रोलाईफसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र माईक्रोलाईफका सिईओ विनित तुल्सीयनले हस्ताक्षर गरे ।
यसैगरी पोखरा एभेन्जर्सले लेगल पार्टनरको रुपमा सिनर्जी ल एण्ड च्याम्बर्ससँग हस्ताक्षर गरेको छ । उक्त सम्झाैतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र सिनर्जी ल को तर्फबाट सहदेव खत्रीले हस्ताक्षर गरे ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले तीन साझेदारसँग एकैपटक सम्झाैता भएपछि एनपीएलको सिजन तीनको लागि तयारी सुरु भएको बताए ।

उनले नेपोभिट टायल्स हेलमेट पार्टनर रहेको र नेपालकै पहिलो टायल्स कम्पनीलाई शिरमा राखेर खेलाडीहरुले खेल्ने बताए ।
साथै मेडिकल पार्टनरको रुपमा रहेको माईक्रोलाईफले सम्पूर्ण मेडिकल सपोर्टदेखि फिजियोथेरापी लगायत सेवाहरु प्रदान गर्ने जानकारी दिए । उनले आगाी दिनमा अन्य साझेदारहरुसँग पनि सहकार्य गर्दै जाने बताए ।

नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले पछिल्लो समय नेपाली क्रिकेट टिमले टी२० विश्वकप खेलिसकेको र नेपाली क्रिकेटमा सबैको चासो बढेको बताए । उनले यसअघि जनकपुरबोल्ट्ससँग सहकार्य गरेको र यसपटक पोखरा एभेन्जर्ससँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |