← समाचारमा फर्कनुस्
Cricket Mar 10, 2023 · Nepalsports

युएईविरुद्ध पिएनजीले जीतका लागी दियो २४७ रनको लक्ष्य

युएईविरुद्ध पिएनजीले जीतका लागी दियो २४७ रनको लक्ष्य

काठमाडौ- आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आजको खेलमा पपुवा न्यु गिनी(पीएनजी)ले युएईलाई जितकी लागी २४७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको हो।

पीएनजीका लागि सेसे बाउले यर्वाधिक ८१ रन बनाए । त्यस्तै हिरिले ७७ रन बनाउदा किप्लीन डोरिगाले ५५ रन बनाए।
उता बलिंगतर्फ युएईका लागी आयान खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिदा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →