← समाचारमा फर्कनुस्
Cricket Mar 10, 2023 · Nepalsports

पिएनजी विरुद्ध टस जितेर फिलडिंग गर्दै युएई

पिएनजी विरुद्ध टस जितेर फिलडिंग गर्दै युएई

कााठमाडौं- युएईले आइसिसी विश्वकप लिग २ त्सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध भएको टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

पिएनजीको शीर्ष पाँचमा रहने सम्भावना सकिसकेको छ भने युएई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →