← समाचारमा फर्कनुस्
Football Mar 12, 2024 · Swadesh

मैत्रीपूर्ण खेल र विश्वकप छनोटको लागि अन्तिम टोली घोषणा

मैत्रीपूर्ण खेल र विश्वकप छनोटको लागि अन्तिम टोली घोषणा

नेपालले मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ।  मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेल मार्च १५ मा मलेसियामा हुदैछ। विश्वकप छनोटको दोस्रो चरणको खेल मार्च २१ र २६ मा बहराइनविरुद्ध हुने ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो अन्तिम टोली घोषणा गरेका छन्।

अन्तिम टोली

गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डरः अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, गिलेस्पे जंग कार्की

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →