← समाचारमा फर्कनुस्
Football Nov 01, 2026 · Swadesh

इन्टरमाथि मिलानको जित

इन्टरमाथि मिलानको जित

डिएगो मारेराले एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भुमिका निभाएपछि एसी मिलानले इटालीको सिरी ए मा शनिबार इन्टर मिलानलाई ३–१ ले हराएको छ । यो जितले शीर्ष चारमा मिलानको स्थिति मजबुत हुन सक्नेछ ।

डर्बी खेलमा प्राप्त शानदार जितपछि एसी मिलान १० खेलबाट २१ अंकमा चौथो स्थानमा पुगेको छ भने रोमा २४ अंकमा तेस्रो स्थानमा छ । अर्को प्रमुख खेलमा एएस रोमाले युडिनेजीलाई ५–२ ले हरायो । इन्टर हारपछि इन्टर २५ अंकमा दोस्रो स्थानमा रह्यो ।

इन्टरको हार स्थानमा रहेको लाजियोका लागि मौका हुनेछ । लाजियाको पनि समान २५ अंक छ र आइतबार कागलिरीको सामना गर्दैछ । अहिलेका लागि लाजियो गोल अन्तरले अगाडि रहेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →