← समाचारमा फर्कनुस्
Football Nov 02, 2026 · Swadesh

लिभरपुलमाथि एनफिल्डमा आर्सनलको जित

लिभरपुलमाथि एनफिल्डमा आर्सनलको जित

आर्सनलले आइतबार लिभरपुलमाथि एनफिल्डमा १–० को दुर्लभ जित निकालेका छ र यो नतिजाले देखाएको छ, मिखेल आर्टेटाको टिम लिग उपाधि रक्षा गर्न सक्षम छ ।

यो जितपछि आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा काइ हारभटेजले १६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । एनफिल्डमा आर्सनल विजयी रहेको यो १४ वर्षयता पहिलो पटक हो । यो

नजितपछि आर्सनलको २४ अंक भएको छ र यो दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीमाथि तीन अंकको स्पष्ट अग्रता हो । लिभरपुल भने १५ अंकमा पाँचौं स्थानमा छ । उसको अगाडि ब्राइटनको १९ र चेल्सीको १६ अंक छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →