← समाचारमा फर्कनुस्
Football Nov 02, 2026 · Swadesh

रियलको लगातार छैटौं जित

रियलको लगातार छैटौं जित

किलियन एमबापेको गोलको मदतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रेसिङ सान्टेन्डरलाई ३–० ले पराजित गरेको छ । उनले ११ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।

यस्तै जुड बेलिंघमले २२ र यान डाइमान्डेले ३६ औं मिनेटमा पनि एक एक गोल गरे । जोसे मोउरिन्होको टिमको सबै प्रतियोगितामा गरेर यो लगातार छैटौ जित हो ।

यो जितपछि रियलको २७ अंक भएको छ । बार्सिलोना ३० र एटलेटिको म्याड्रिड २७ अंकमा शीर्ष दुई स्थानमा छन् । यो स्थितिले यसपल्ट स्पेनी लिग उपाधिको होड त्रिकोणात्मक हुने संकेत गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →