TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 05, 2026 · Swadesh

City फाइनलमा सिटीले आर्सनलको सामना गर्ने

City फाइनलमा सिटीले आर्सनलको सामना गर्ने

लिगकप फाइनलमा आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटीले दोस्रो लेगको सेमिफाइनलमा बुधबार न्युकासल युनाइटेडलाई ३–१ ले हरायो । अब फाइनल मार्च २२ मा वेम्बलीमा हुने छ ।


आर्सनलले यसअघि चेल्सीलाई सेमिफाइनलमा हराएको थियो । सिटीले भने समग्रमा ५–१ को अग्रता लिएको हो । इतिहाडमा भएकोखेलमा सिटी लागि ओमर मारमोसले दुई तथा टिजानी रेजिन्डर्सले एक गोल गरे ।


न्युकासलका तर्फबाट एन्थोनी एलान्गाले एक गोल फर्काए । आफ्नो प्रतिष्ठा अनुसार खेल्न असफल सिटीका लागि फाइनल प्रवेश राहतको उपलब्धी रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →