← समाचारमा फर्कनुस्
Football Oct 29, 2026 · Swadesh

सिटी र लिभरपुल पेनाल्टी सुटआउटमा विजयी

सिटी र लिभरपुल पेनाल्टी सुटआउटमा विजयी

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले बुधबार लिगकपको क्वाटरफाइनल यात्रा निश्चित गरेका छन् । दुवै टिम टाइब्रेकरमा विजयी रहेका हुन् ।

एतिहाडमा सिटी र ब्राइटनले सुरुमा २–२ को बराबरी खेले । त्यसपछिको टाइब्रेकरमा ४–३ ले विजयी रह्यो । यस्तै एनफिल्डमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि लिभरपुल चेल्सीमाथि टाइब्रेकरमा ६–५ ले विजयी रहेको हो ।


यो नतिजाले अब दुवै टिम उपाधिका लागि बलियो प्रत्यासी देखिएका छन् । अन्य खेलमा क्रिस्टल प्यालसले फुलहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई ३–२ र बर्नमाउथले एस्टन भिल्लालाई ३–० ले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →