← समाचारमा फर्कनुस्
Football Oct 29, 2026 · Swadesh

इन्टर फेरि शीर्ष स्थानमा

इन्टर फेरि शीर्ष स्थानमा

इन्टर मिलान इटालीको सिरी ए मा बुधबार फेरि शीर्ष स्थानमा फर्केको छ । उसले पुछारमा रहेको भेनेजियालाई २–० ले हरायो । यस्तै स्यामुएल एमबानगलाको ह्याट्रिकको मदतले बोलोग्नोले एसी मिलानलाई ४–२ ले हरायो ।

डिफेन्डिङ च्याम्पियन इन्टर र लाजियोको समान २५ अंक रहेको छ । इन्टर गोल अन्तरले अगाडि रहेको हो । अन्य प्रमुख खेलमा जेनोआले युभेन्ट्सलाई २–० ले स्तब्ध पारेको छ भने नेपोली मोन्जामाथि ४–१ को जित रच्न सफल रह्यो ।

इन्टरको जितमा दुवै गोल आत्मघाती रह्यो । पार्मा र युडिनेजीले भने गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →