अन्जन बने उत्कृष्ट पुरुष खेलाडी, मनिस डागी युथ प्लेयर अफ द इयर

पाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड समपन्न भएको छ।
आज काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा विशेष समारोहकाबीच स्पोर्ट्स अवार्ड समारोह समपन्न भएको हो।
विभिन्न विधातर्फकी विजेताहरु यसप्रकार छन्ः
पुरुष तर्फको उत्कृष्ट खेलाडीको अवार्ड फुटबलर अन्जन बिष्टले जितेका छन्।

एनएसजेफ युथ प्लेयर अफ द इयर फुटबलका मनिस डागीले जितेका छन्।
त्यस्तै प्यारा एनएसजेएफ एथ्लिट अनर अवार्ड तेक्वान्दोकी पलेसा गोभर्धन जितेकी छिन्।
यसितै एनएसजेएफ उत्कृष्ट प्रशिक्षक अफ द इयर अवार्ड फुटबलका अब्दुल्ला अलमुताइरिले जितेका छन्।

त्यस्तै एनएसजेएफ स्पेसल अवाड अर्थात उत्क्रिष्ट अभिभावक धन बहादुर तामांग र माया देवि मोक्तानले जितेकीछन्।
यस्तै एनएसजेएफ उत्कृष्ट एशियन स्पोर्टस जर्नालिष्ट अवार्ड मोहमद हिजि( कतार) ले जितेका छन्।
यस्तै एनएसजेफ पिपुल्स चोइस अवार्ड भलिबलकि उषा भण्डारिले जितेकी छिन् ।
त्यस्तै लाइफ टाइम अर्चिभ्मेन्ट अवार्ड रघुराज ओन्तले जितेका छन्।
त्यस्तै उत्कृष्ट महिला खेलाडीको अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहिले जितेकी छिन्।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |