← समाचारमा फर्कनुस्
Football Jan 18, 2024 · Nepalsports

चीनको युवा संग खेल्ने नेपाल युवा टोलीको घोषणा

चीनको युवा संग खेल्ने नेपाल युवा टोलीको घोषणा

चीनको छिङहाई युवा फुटबल टोली विरुद्धको मैत्रीपूर्ण खेलको लागि नेपाली युवाको प्रारम्भिक टोली घोषणा गरेको छ।  नेपाली युवा टोलीले फागुन १० गते दशरथ रंगशालामा दिउँसो ३ बजे छिन्घाइ युवा फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपालमा चिनियाँ नयाँ वर्ष मनाउने क्रममा यस खेल हुन लागेको हो।


यस खेलको सामान्य टिकटको रु ३०० र भिआइपीको रु ५०० टोकिएको छ ।


उद्घाटन समारोह र मैत्रीपूर्ण खेलको हाफ टाइम अन्तरालमा नेपाल र चीनका विभिन्न शो पनि हुनेछन्


गोलकिपरः क्रिस्टल मोक्तान, जियारथ शेख, विशाल सुनार, पुजन होना, सन्तोष महत


डिफेन्डरः असिम भुसाल, पदम भट्टराई, अन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, विशाल बस्नेत, अश्विन घोरासैनी, अजय चौधरी


मिडफिल्डरः प्रशान्त लक्ष, दिपेश गुरुङ, लाखेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डाँगी, चन्दनकुमार दास, अभिषेक गुरुङ


फरवार्डः आयुष घलान, कुशल देउवा, दिनेश हेन्जन, आशिक बाबु चौधरी, दिपेश आले मगर, समीर तामाङ, सञ्जीव विष्ट, सविन लुंगेली मगर, निरजन धामी

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →