← समाचारमा फर्कनुस्
विश्वकप छनोट : पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पहिलो खेलमा थाइल्यानडसँग ६ नोभेम्बरमा खेल्ने छ ।
यस्तै, ७ नोभेम्बरमा कुवेत, ९ नोभेम्बरमा आयोजक युएईसँग पहिलो चरणको खेल खेल्नेछ भने पुन १० नोभेम्बर थाइल्यान्ड १२ मा कुवेत, १३ मा नोभेम्बरमा युएईसँग खेलनेछ।
एसियाली छनोटमा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्यान्ड रहेका छन्। शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को बर्ष मलेसियामा हुनेछ ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |