← समाचारमा फर्कनुस्
Football Jun 14, 2024 · Swadesh

नेपाली महिला फुटबल टोली फिफा वारियतामा दुई स्थान माथि उक्लियो

नेपाली महिला फुटबल टोली फिफा वारियतामा दुई स्थान माथि उक्लियो

नेपाली महिला फुटबल टोली फिफा वारियतामा दुई स्थान माथि उक्लिएको छ। फिफाले आज १४ जुन २०२४ सार्वजनिक गरेको नयाँ फिफा महिला फुटबल वारियता अनुसार नेपाल ९८ औं स्थानमा रहेको छ।  नेपाल १००औं स्थानबाट ९८ औं स्थानमा उक्लिएको हो।


नयाँ वारियता अनुसार पहिलो स्थानमा स्पेन, दोस्रोमा फ्रान्स, तेस्रोमा इंल्याण्ड, चौंथोमा जर्मनी, पाचौंमा अमेरिका रहेको छ। I


दक्षिण एसिया सार्क राष्ट्र तर्फ इण्डिया एक स्थान तल झर्दै ६७ औं स्थानमा रहेको छ। वंगलादेश यथावत-१४०, श्रीलंका यथावत-१५७, पाकिस्तान  यथावत - १५८, माल्दिभ्स यथावत -१६१ र भुटान यथावत- १७३ रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →