← समाचारमा फर्कनुस्
महिला टी–२० विश्वकप युएईमा हुने

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (युएइ) सारिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशबाट सारिएको पुष्टि गरेको हो। यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो। तर, बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण यसअघि प्रतियोगिता अनिश्चित थियो।
आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने,‘बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो। किनभने बंगलादेश क्रिकेट बोर्डले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गरेको थियो।’
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |