TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 23, 2025 · Swadesh

महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौँ।  नेपालमा आयोजना हुने महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। 


नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। प्रतियोगितामा दुई समूह बनाइएका छन्, समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, नेदरल्याण्ड्स, जिम्बाब्वे र थाइल्यान्ड रहेका छन्।


समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पापुआ न्यू गिनी, नामिबिया र संयुक्त राज्य अमेरिका रहेका छन्।


समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, नेदरल्याण्ड्स, जिम्बाब्वे र थाइल्यान्ड रहेका छन्।


नेपालमा आयोजना हुन लागेको यस प्रतियोगिताबाट महिला टी–२० विश्वकपमा छनोट हुने टोलीहरूको टुंगो लाग्नेछ। छनोट खेल १८ जनावरीबाट सुरु हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →