← समाचारमा फर्कनुस्
Cricket Oct 03, 2023 · Shishir

ह्विलचियर क्रिकेट एसिया कप नेपालमा भोलीदेखी

ह्विलचियर क्रिकेट एसिया कप नेपालमा भोलीदेखी

काठमाडौ- टि २० ह्विलचियर क्रिकेट एसिया कपको दोस्रो संस्करण नेपालमा भोलीदेखी सुरु हुँदैछ ।

यस प्रतियोगिता काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा पाकिस्तान, नेपाल,भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ।

भोली हुने उद्घाटन खेलमा नेपालले श्रीलङ्काको सामना गर्नेछ ।

सन् २०१९ मा पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको तर भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →