← समाचारमा फर्कनुस्
वेस्ट ह्यामले हरायो सन्डरल्यान्डलाई

रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्यामले शनिबार इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डलाई ३–१ ले पराजित गरेको छ । यो जितपछि वेस्ट ह्यामको २३ खेलबाट २० अंक भएको छ ।
लन्डन क्लब अझै पनि १८ औं स्थानमा रहेको छ । सन्डरल्यान्ड भने ३३ अंकमा नवौं स्थानमा रह्यो । लन्डन स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि क्रेसेन्को सुमेरभिले, जार्डोन बावेन र म्याथ्येस फर्नान्डेजले एक एक गोल गरे ।
तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । दोस्रो हाफमा सन्डरल्यान्डले एक गोल फर्काएको थियो र यो ब्रायन ब्रोबीको नाममा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women