← समाचारमा फर्कनुस्
Cricket Jun 23, 2023 · Shishir

विश्वकप छनोट आज दुई खेल हुदै

विश्वकप छनोट आज दुई खेल हुदै

काठमाडौँ । आइसीसी विश्वकप छनोट अन्तर्गत आज दुई खेल हुदैछ ।

आज समुह बी अन्तर्गत स्कटल्याण्ड र युएई भिड्दैछन्। त्यस्तै सोही समूहका ओमान र श्रीलंका पनि भिड्दैछन्।

दुवै खेल नेपाली समय अनुसार दिउसो १२: ४५ बजेदेखि शुरु हुनेछ।

छनोटको १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →