← समाचारमा फर्कनुस्
Football Sep 09, 2024 · Swadesh

वालिङको लगातार दोस्रो जित

वालिङको लगातार दोस्रो जित

काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। 

जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ। संकटा भने अंकविहीन छ।

खेलको ३४औं मिनेटमा भिओलाको गोलमार्फत वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यही गोल निर्णायक बन्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →