← समाचारमा फर्कनुस्
Football Sep 22, 2023 · Nepalsports

एसियन गेम्सः भियतनामसॅग नेपाल पराजित

एसियन गेम्सः भियतनामसॅग नेपाल पराजित

काठमाडौ- चीनमा जारि एसियन गेम्सको महिला फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

समूह डी को खेलमा नेपाली महिला टोली भियतनामसँग २–० गोलअन्तरले पराजित भएको हो।

भियतनामका लागी खेलको ५३ औं मिनेटमा फाम हाइले र गुयेनले खेलको ६४ औं मिनेटमा गोल समान १-१ गोल गरिन्।

नेपालले अब सोमबार जापानसँग दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले बांगलादेशसंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →