← समाचारमा फर्कनुस्
Football Jul 01, 2024 · Swadesh

समूह चरणमा भेनेजुएलाको शतप्रतिशत जित

समूह चरणमा भेनेजुएलाको शतप्रतिशत जित

काठमाडौं । कोपा अमेरिका २०२४ मा भेनेजुएला शतप्रतिशत जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्यू टू स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा जमौकालाई ३–० गोलअन्तरले पराजित गर्दै भेनजुएलाले समूह 'बी' मा शतप्रतिशत जित हासिल गरेको हो।

भेनेजुएलाले यसअघि मेक्सिकोलाई १–० र इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। भेनेजुएलाले यस समूहबाट नौ अंक जोड्यो। जमौका भने अंकविहीन रह्यो।

तीनवटै गोल खेलको दोस्रो हाफमा भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →