← समाचारमा फर्कनुस्
Cricket Aug 01, 2024 · Swadesh

भ्यानकुभरको चौथो हार

भ्यानकुभरको चौथो हार

  काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी२० लिग अन्तर्गत लगातार चौथो खेलमा पनि पराजित भएको छ।  भ्यानकुभर सिएए सेन्टमामा बुधबार सम्पन्न खेलमा ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो।

  यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो। जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।  ...

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →