← समाचारमा फर्कनुस्
Football Nov 26, 2023 · Nepalsports

बार्सिलोना र रायो भल्लेकानो बराबरीमा रोकिए

बार्सिलोना र रायो भल्लेकानो बराबरीमा रोकिए

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत राति भएको खेलमा बार्सिलोना र रायो भल्लेकानो बराबरीमा रोकिएको छन ।

बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

रायो भल्लेकानोका लागि  खेलको ३९औं मिनेटमा लोपेजले गोल गरे।

बराबरीपछि बार्सिलोना १४ खेलमा ३१ अंकजोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

उता भल्लेकानो १४ खेलमा १९ अंक जोड्दै लिगमा नवौं स्थानमा रहेको छ ।

बार्सिलोनाका लागि खेलको ८२औं मिनेटमा भल्लेकानोकै खेलाडी फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →