← समाचारमा फर्कनुस्
युनाइटेडको हार

युइएफएफ च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कोपेनहेगनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
कोपेनहेगनले युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडका लागि होजलण्डले २ गोल गरे भने ब्रुनो फेर्नानडेजले एक गोल गरे
खेलमा ३ अंक भएको म्यानचेस्टर युनाइटेड समुहको पुछारमा रहेको छ ।
कोपेनहेगन जितपछि ४ खेलमा ४ अंकसहित समुहमा दोस्रो स्थानमा उक्लिएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |