← समाचारमा फर्कनुस्
Cricket Dec 01, 2025 · Swadesh

नेपाललाई हराउँदै युएईले जित्यो उपाधि

नेपाललाई हराउँदै युएईले जित्यो उपाधि

काठमाडौं। एसीसी यु–१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ। 


सोमाबर सम्पन्न खेलमा नेपाल घरेलु टोली युएईसँग २७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको हो।


युएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।


नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। रफशन विश्वाका र आशीष लोहारले समान २५ रन बनाए।


यता, युएईका लागि युग जय शर्मा, अली असगर शम्सले समान तीन विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →