← समाचारमा फर्कनुस्
Football Nov 17, 2023 · Nepalsports

यूएईसँग नेपाल पराजित

यूएईसँग नेपाल पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ।

राति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४–० ले हराएको हो।

 यूएईको जितमा कप्तान अलि मखबूटले २ तथ खलीफा अल–हम्मादि र फावियो लिमाले १–१ गोल गरे।

खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो। नेपालले सबै गोल पहिलो हाफमा खाएको थियो। 

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →