← समाचारमा फर्कनुस्
यु–१६ टोलीको विदाइ

काठमाडौं। एसिसी यु–१६ इस्ट जोन कप खेल्ने टोलीको विदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विदाइ गरेको हो। नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा प्रतियोगिता खेल्दैछ। टोलीको कप्तानी भने शूर्यान्सु कोइरालाले गर्ने छन्।
मलेसियामा हुने प्रतियोगिता आजदेखि सुरु हुँदैछ। नेपाल साबिकको विजेता हो। सन् २०२३ मा भएको अन्तिम संस्करणमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि हासिल गरेको थियो।
बिहीबारदेखि ६ जुलाईसम्म हुने यस संस्करणमा यी दुईबाहेक भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन्। यी सबै खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी– युकेएम ओभलमा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |