← समाचारमा फर्कनुस्
Cricket Oct 09, 2023 · Shishir

एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदा

एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई बिदा गरेको छ ।

नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरब र इरान रहेका छन् ।

प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुँदैछ ।

यस प्रतियोगिताको शीर्ष तीन टोली यु–१९ एसिया कपमा खेल्न योग्य हुनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →