← समाचारमा फर्कनुस्
Football Aug 30, 2023 · Shishir

भुटान जाने नेपाली यू-१६ टोलीको विदाई

भुटान जाने नेपाली यू-१६ टोलीको विदाई

भुटानमा भोली विहिवारदेखी हुन लागेको साफ यू-१६ च्याम्पियनसिप खेल्न जाने नेपाली राष्ट्रिय यू-१६ फुटबल टोलीको विदाई भएको छ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको हो ।

टोलीलाई रविन्द्र सिलाकारले नेत्रीत्व गरिरहेका छन्।

साफ च्याम्पियन्सिप सेप्टेम्बर १ देखी १० हुदैछ। 

नेपाल रहेको समूहमा बांगलादैश र भारत रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →