← समाचारमा फर्कनुस्
Cricket Jun 30, 2023 · Shishir

यू-१६ इस्ट जोन कप : नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

यू-१६ इस्ट जोन कप : नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई एक १८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमै अलआउट हुदै १८३ रनमात्र बनाउन सक्यो । नेपालका लागी सूर्यान्सु कोइराला २९ रन, नीरजकुमार यादव ८ रन, दीपु कुमार १५ रन र नरेन भट्टले २९ रन बनाए ।

नेपाल र मलेसिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । समूहगत चरणको यो अन्तिम खेलले समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउने छ । 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →