← समाचारमा फर्कनुस्
एनएसएल आज दुई खेल

नेपाल सुपर लिग “एनएसएल” मा शनिबार दुई खेल हुदैछ । हिजो देखि सुरू भएको यस प्रतियोगिताको दोस्रो दिनमा पोखरा थन्डर्सले एफसी चितवन र ललितपुर सिटीले बुटवल लुम्बिनी सँग खेल्नेछन् ।दुवै खेल दशरथ रंगशालामा हुनेछ ।
पोखरा थन्डर्स र एफसी चितवनको खेल दिउसो १ः०० बजे हुनेछ। पोखरामा आयुश घलान र चितवनमा विशाल श्रेष्ठ मार्की खेलाडी छन् ।
दोस्रो खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बिच सांझ ५ः३० बजे हुनेछ ।
यस सिज ललितपुरको मार्की खेलाडी अनन्त तामाङ हुन भने अष्ट्रेलियन प्रशिक्षक इयान गिलान हुन।
बुटवल लुम्बिनी एफसीका मार्कीमा एरिक बिष्ट र कोच ना विजय महर्जव हुन।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |