← समाचारमा फर्कनुस्
Football Oct 01, 2023 · Shishir

टोटनह्यामको रोमाञ्चक जित

टोटनह्यामको रोमाञ्चक जित

प्रिमियर लिग फुटबलमा टोटनह्यामले लिभरपुलविरुद्ध रोमान्चक जित दर्ता गरेको छ ।

टोटनह्यामले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा कप्तान सन र एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे।

यो जितसंगै टोटनह्याम लिगमा दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको ७ खेलमा १७ अंक रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →