← समाचारमा फर्कनुस्
Cricket Aug 14, 2025 · Swadesh

टप एन्ड टी–२० सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने

टप एन्ड टी–२० सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ।


नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग टोलीले सिरिज खेल्न लागेको जानकारी दिएको हो। सिरिज २६ देखि ३० अगस्टसम्म हुनेछ।


नेपालले अगस्ट २६ मा एसिटी र अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई टी–२० खेल्नेछ। 


नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ। यो अभ्यास सिरिजअघि नेपालले टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ।


त्यसकाे लागि नेपाली टाेली गत मंगलबार नै अस्ट्रेलिया पुगिसकेकाे छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →