← समाचारमा फर्कनुस्
टी-२० एसिया क्षेत्र छनोट फाइनलको खेल तालिका सार्वजनिक

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट काठमाडौंमा सुरु हुँदैछ।
एसिया छनोटमा ८ टिमले भाग लिँदैछन्।
छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ भने खेल मुलपानी र त्रिवि मैदानमा हुनेछन्।
आठ टिम मध्ये शीर्ष दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्।
समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्
नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |