← समाचारमा फर्कनुस्
Cricket Mar 26, 2023 · Nepalsports

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानका टेण्डर लागत मूल्यांकन

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानका टेण्डर लागत मूल्यांकन

 काठमाडौ- राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि लागत मूल्यांकन सुरु गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सन् १९९८ मा  त्रिवि क्रिकेट मैदान निर्माण गरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →