← समाचारमा फर्कनुस्
Cricket Jun 08, 2023 · Shishir

एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल खेल्ने

एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल खेल्ने

काठमाडौ- हङकङमा हुने एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कपमा नेपालले सहभागिता जनाउने भएको छ ।

भिसाको समस्याका कारण थाईल्यान्डले नाम फिर्ता लिएपछि नेपालले खेल्ने भएको हो।

यस प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ।

नेपालसंगै समूह ए मा हङकङ, भारत र पाकिस्तानका ए टोली रहेका छन्। त्यस्तै समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोलीले  सेमिफाइनलमा स्थान बनाउने छन्। 

फाइनल खेल २१ जुनमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →