← समाचारमा फर्कनुस्
Cricket Oct 11, 2025 · Swadesh

‘सुपर–सिक्स’ को समीकरण पूरा

‘सुपर–सिक्स’ को समीकरण पूरा

ओमानमा चलिरहेको २०२५ मेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप एसिया–ईएपी रिजिनल फाइनलको शुक्रबार सुपर–सिक्सको समीकरण पूरा भएको छ । नेपालससँगै आयोजक ओमान र यूएई दुई बोनस अंकसहित यो चरणमा प्रवेश गर्न सफल भएका छन् ।


त्यस्तै कतार, जापान र समाओ पनि सुपर–सिक्स पुगेका छन् । लिग चरणको समाप्तीमा प्रतियोगिताबाट बाहिरिनेमा मलेसिया, कुवेत र पपुवा न्युगिनी रहे । सुपर–सिक्सको समाप्तीमा शीर्ष तीन स्थानमा रहने टिमले अबको विश्वकपका लागि छनोट हुनेछन् ।


अब नेपालले मंगलबार हुने खेलमा यूएईको सामना गर्नेछ । त्यसपछि कतार, ओमान र समाओविरुद्ध खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →