← समाचारमा फर्कनुस्
Cricket Dec 21, 2024 · Swadesh

एनपिएल फाइनल : सुदूरपश्चिमले टस जित्यो

एनपिएल फाइनल : सुदूरपश्चिमले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। 

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेलमा सुदुरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →