← समाचारमा फर्कनुस्
Cricket Nov 03, 2024 · Swadesh

श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौँ । श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ। 

हङकङमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो। 

पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यस अघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो। 

नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो। नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो। समुह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने युइएसँग पराजित भएको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →