← समाचारमा फर्कनुस्
Football Oct 28, 2023 · Nepalsports

प्रिमियर लिगमा टोटेनहमको जित

प्रिमियर लिगमा टोटेनहमको जित

काठमाडौं (एजेन्सी) –  इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले जित हासिल गरेको छ।

टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो।

टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो।

जितपछि टोटनहमको १० खेल बाट २६ अंक भएको छ। 

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक छ। क्रिस्टल प्यालेस भने १२ अंक सहित ११औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →