TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 15, 2026 · Swadesh

पहिलो हाफमा स्पेनको अग्रता

पहिलो हाफमा स्पेनको अग्रता

फिफा विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा  पहिलो हाफमा फ्रान्सबरूद्ध स्पेनले अग्रता  लिएका छन्।

खेलको २४ औं मिनेटमा पाएको पेनाल्टीमा मिकेल ओयार्जाबलले गोल गरेको थियो।
फ्रान्सका डिफेन्डर लुकास डिग्नेले यामललाई डि-बक्सभित्र  लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 3 9
2 Austria 3 4
3 Algeria 3 4
4 Jordan 3 0
सबै समूह →