← समाचारमा फर्कनुस्
Football Aug 10, 2024 · Swadesh

पेरिस ओलम्पिक : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिक : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

 काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको छ।

पार्क डे प्रिन्सेसमा शुक्रबार सम्पन्न फाइनल खेलमा स्पेनले फ्रान्सलाई ५–३ ले पराजित गरेको हो। 

स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे। यता, फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गरेको गोल सान्त्वना बन्यो।

खेलमा एक शून्य गोलले पछि परेको स्पेनले खेलमा पुनरागमन गर्न सफल भएको हो। एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। 

तर, त्यो अग्रता सातौं मिनेटसम्म पनि कायम रहन सकेन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →