← समाचारमा फर्कनुस्
Cricket Sep 05, 2025 · Swadesh

दक्षिण अफ्रिकालाई वान डे सिरिज

दक्षिण अफ्रिकालाई वान डे सिरिज

दक्षिण अफ्रिकाले दोस्रो वान डेमा शुक्रबार इंग्ल्यान्डलाई पाँच रनले पराजित गर्दै तीन खेलको सिरिज जितेको छ । यस जितसँगै दक्षिण अफ्रिका २–० ले अगाडि रहेको हो ।


लर्डसको मैदानमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो । त्यसमा म्याथ्यु ब्रेट्जकेले सर्वाधिक ८५ रन बनाए ।


जवाफमा इंग्ल्यान्डले नौ विकेट गुमाएर ३ सय २५ रन मात्र बनाउन सक्यो । त्यसमा जोए रुटले सर्वाधिक ६१ रनको योगदान दिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →