← समाचारमा फर्कनुस्
Cricket Oct 06, 2023 · Shishir

भारतका क्रिकेटर शुभमन गिललाई डेंगी

भारतका क्रिकेटर शुभमन गिललाई डेंगी

भारतिय क्रिकेटर शुभमन गिल डेंगीबाट संक्रमित भएका छन्।

जसले गर्दा भारतलाई विश्वकप २०२३ मा अस्ट्रेलियाविरुद्धको आफ्नो उद्घाटन खेलअघि ठूलो झट्का लागेको छ।

गिलले आइतबार अस्ट्रेलियाविरुद्ध हुने खेल गुमाउनसक्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।

उनी भारतिय टोलीमा कप्तान रोहित शर्मासंग ओपनिंग गर्ने गर्छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →