← समाचारमा फर्कनुस्
Football Dec 17, 2023 · Nepalsports

शान्ती नमुनालाई गुरूकुल कलेज फुटसल टुनामेन्टको उपाधी

शान्ती नमुनालाई गुरूकुल कलेज फुटसल टुनामेन्टको उपाधी

शान्ती नमुना गुरूकुल कलेज फुटसल टुनामेन्टको उपाधी जितेको छ।  र उपबिजेता बन्यो Paramount College 


गुरूकुल एजुकेसन हबद्वारा आयोजित  गुरूकुल कलेज फुटसल टुनामेन्टका सेमीफाइनल र फाइनलका खेलहरु हिजो सम्पन्न भएका थियो ।तिलोत्तमा वा.ड न. ५ का वडा अध्यक्ष रमेस डुम्रे द्वारा उद्घाटन गरेको प्रतियोगितामा सेमिफाइनलमा  पारामाउन्ट कलेजले हराईजन जिबिएसलाई २-१  गोलले पराजित गर्दै  फाइनल प्रवेश गरेको थियो।  शान्ती नमुनाले सेन्ट जोसेफलाई ३-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। 

रोमान्चक फाइनलमा खेलमा शान्ती नमुनाले पारामाउन्ट कलेजलाई ३-२ को जित निकल्दै बिजेता बनेको हो। 

सर्वाधिक गोल कर्तामा हराईजन जिबिएसका करन अधिकारी बने भने फेयर प्ले कवार्ड हराईजन जिबिएसले पाएको थियो। सर्वोकृष्ट खेलाडीमा शान्ती नमुनाका सरोज थारुले पाए । गुरूकुल कलेज फुटसल टुनामेन्ट तिलोत्तमा नगरपालिका सन्करपुर स्थित युनिक फुटसल गराउण्डमा भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →