← समाचारमा फर्कनुस्
Football Jan 15, 2026 · Swadesh

सेनगेल उपाधिका लागि भिड्दै

सेनगेल उपाधिका लागि भिड्दै

सेनेगेलले इजिप्टमाथिको पछिल्लो प्रभुत्वलाई कायम राख्दै बुधबार अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । सेनेगलले पहिलो सेमिफाइनल १–० जितेको हो र त्यसमा निर्णायक गोल साडियो मानेले गरे ।


उनले टानगियर्समा भएको सेमिफाइनलमा ७८ औं मिनेटमा एक मात्र गोल गरे । फाइनल आइतबार हुनेछ र त्यसमा सेनेगलको सामना आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एककोविरुद्ध हुनेछ । यो खेल बिहीबार हुनेछ ।


सेनेगेलले सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई नै हराएको थियो । यस हारपछि इजिप्टको मोहमद सलाहको आफ्नो देशका लागि उपाधि जित्ने सपना अधुरो नै रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →